एनआरएन प्रतिनिधिमण्डल र प्रधानमन्त्री बीच भेट, टिपिएस नविकरणको पहल गर्न सकारात्मक

होमप्रसाद लम्साल । अमेरिका, टिपिएस नविकरणका लागि पहल गर्न प्रधानमन्त्रि केपी शर्मा ओली सकारात्मक देखिएका छन । गैरआवासिय नेपाली संघको आईसिसि टोलीसंग भेट गर्ने क्रममा प्रधानमन्त्रि ओलीले नेपालीका लागि हुने कुनै पनि राम्रो कामका लागि आफु सकारात्मक रहेको र तत्काल पहल गर्ने आस्वासन दिनु भएको छ । प्रधानमन्त्रि ओलीलाई बधाई दिन तथा आफ्नो एजेण्डाहरुको जानकारी … Continue reading एनआरएन प्रतिनिधिमण्डल र प्रधानमन्त्री बीच भेट, टिपिएस नविकरणको पहल गर्न सकारात्मक